जापान नियात्रासङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक

लन्डन । जापान सम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ साहित्यकार कृष्ण बजगाईंले प्रसिद्ध बेलायती कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेर, बेलायतमा सार्वजनिक गरे । फरक धारको अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईले उक्त सङ्ग्रहमा आफ्नो जापान यात्राका अनुभूतिहरु समेटेका छन् । दाइबुचुमा जापानी कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । यसमा जापानी निबन्धकलाको झलक पढ्न पाइन्छ … Continue reading जापान नियात्रासङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक